काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको परीक्षा आजदेखि सुरु भएको छ । आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ । तर अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved