प्रशिक्षण कार्यक्रम

८ भदौदेखि प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गर्ने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । शनिबार बसेको माओवादीको स्थायी समितिको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved