प्रवक्ता सिंह ठान्छन् कि अब पुराना दल र नेताहरू सुध्रनै नसक्नेगरी बिग्रिसके । उनी भन्छन्, "उनीहरू अब चाहिँदैनन् देशका लागि । उनीहरू यति बिग्रिसके कि अब सुध्रँदैनन् । यत्रो भ्वाङ परिसके कि अब रफु गर्नै सकिँदैन ।"
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved