प्रशंसा

प्रशंसाले पनि निम्त्याउन सक्छ मानसिक तनाव

प्रशंसा सुन्न कसलाई मन पर्दैन तर प्रशंसा सुनेपछि कतिपय मानिसलाई बढी सक्रिय र ऊर्जावान् महसुस हुन्छ भने कतिपयको लागि यो समस्या बन्न सक्छ । मनोवैज्ञानिकका अनुसार प्रशंसाले केही मानिसहरूमा तनाव र असहजता उत्पन्न गर्न सक्छ । यसमा मनोविज्ञान, भावना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved