जनकपुर । महोत्तरीको गौशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई निषेध गरिएको छ । मंगलबार नेकपा माओवादी केन्द्रले गौशालामा आयोजना गरेको ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियानको कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएको हो । कार्यक्रम हलमा प्रवेश गरिसकेका...