प्रवक्ता

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल

काठमाडौं । निर्वाचन आयोगले सहसचिव नीता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आयोगको शुक्रबारको निर्णयानुसार अर्याललाई प्रवक्ता तोकिएको सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ,‘ मिति २०८१/०७/३० को निर्णय अनुसार निर्वाचन आयोगको प्रवक्ता...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved