काठमाडौं। नेपाली कांग्रेसले आफ्नो दल प्रमुख प्रतिपक्षी दल भएको दाबी गर्दै पाउनुपर्ने सेवा सुविधा माग गर्दैसंघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरूका अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले...