काठमाडौं। नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष र संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा परेको रिटमाथि आज विहीबार सुनुवाई हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल...