काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका जनता समाजवादी पार्टीबाटै दुई जना उम्मेदवारले आइतबार मनोनयन दर्ता गराए । योसँगै चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी कायम रहेको छ । जसपाबाट प्रतिनिधिसभा सांसद रामसहायप्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी...