काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको कार्यसूची अनुसार सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्नेछन् । ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६...