प्रधानमन्त्री र निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आउँदो चुनावको तयारी बारेमा छलफल गरेका छन्। सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनावलगायतका विषयमा कुराकानी भएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारी सिंहदरबार पुगेका थिए। स्थानीय...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved