काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज शुक्रबार नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved