हरेक प्रधानमन्त्रीको विदेश भ्रमणपछि प्रस्तुत एजेण्डाबारे अनेक टिकाटिप्पणी हुनेगर्छन् । तर, विदेश जानुअघि नै एजेण्डा तय गर्ने र पर्याप्त गृहकार्य गर्ने हो भने भ्रमण फलदायी हुनेछ । प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणलाई अर्थपूर्ण बनाउन के–कस्ता एजेण्डा प्रस्तुत गर्नुपर्ला...