काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बुधबार सर्वोच्च अदालत नगएपछि नेपाल बार एसोसिएसनको भर्ना कार्यक्रम स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र पठाएपछि नेपाल बार एसोसिएसनले धर्ना सुरू गरेको थियो ।...