काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ। आन्दोलनलाई थप कडा बनाउने उसको रणनीति छ। आन्दोलन कडा बनाउने भन्दै बारले देशभरिका बार इकाइसँग छलफल गर्ने तयारी गरेको छ। यसअघि कात्तिक १४ देखि...