विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश-१ को नामबारे चासो व्यक्त गरेका छन् । प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री प्रचण्डलाई बुधबार बिहान बालुवाटार भेटेर सरकारको काम र विकास निर्माणबारे आफूले छलफल गरेको बताएका छन् । उनले भने, ‘उहाँ प्रधानमन्त्री...