काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ। बैठक शुरु हुन लाग्दै गर्दा एमालेका सांसदहरूले उठेर नाराबाजी गरेका थिए। सभामुख अग्नि सापकोटाले एमालेका सांसदहरूलाई सभाको नियमित पक्रियामा प्रवेश गरी आफ्ना असहमति राख्न अनुरोध गरे...