काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको छ भने केन्द्रीय सदस्यहरुलाई पालीकाको जिम्मेवारी दिइएको छ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार कोशी...