जनकपुरधाम। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमतको एकल सरकार बनाउन सभापति बन्न चाहेको बताएका छन्। धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको आइतबार नगराईनमा उद्घाटन गर्दै निधिले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउने पनि दाबी गरे। भने, “अघिल्लो निर्वाचनमा कांग्रेसले...