काठमाडौं। नेपाल विश्वका प्रमुख १० प्रदूषित देशभित्र परेको छ। मंगलबार सार्वजनिक विश्व वायु गुणस्तर प्रतिवेदनअनुसार प्रदूषित राजधानीमा काठमाडौं छैटौँ स्थानमा परेको हो। प्रतिवेदनअनुसार सबैभन्दा प्रदूषित राजधानी भारतको नयाँ दिल्ली रहेको छ। त्यसपछि क्रमश ढाका (बंगलादेश), एन डिजामिना(चाड), दुसान्बे (ताजकिस्तान),...