काठमाडौं । काठमाडौं आज (शुक्रबार) पनि विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने बिहीबारको भन्दा घटेको छ । यसैले काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved