गुल्मी। गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता बढाएका छन् । अहिले चन्द्र भण्डारी र नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीको मतान्तर १ हजार भन्दा माथि पुगेको छ । पछिल्लो विवरण अनुसार चन्द्र भण्डारीले ३०...