काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीका सञ्चालक समिति सदस्य प्रदीपलाल श्रेष्ठ अध्यक्षमा नियुक्त भएका छन्। कर्पोरेसन सञ्चालक समितिले आइतबार उनलाई कम्पनीको नेतृत्वका लागि चयन गरेकोमा सोमबार नियुक्त गरिएको हो। यसअघि कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ थिए। उनले करिब...