काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अङ्कले पराजित गर्यो । जीतसँगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश...