प्रतिरक्षा खर्च

युक्रेनले आगामी वर्ष प्रतिरक्षा खर्च बढाउने

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मंगलबार बताएको छ । उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्रतिरक्षामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved