प्रतिबद्धतापत्र

यस्तो छ प्रदीप पौडेलको प्रतिबद्धतापत्र

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप पौडेलले प्रतिबद्धता सार्वजनिक गरेका छन्। पौडेलले सोमबार घरदैलो र चुनाव प्रचार अभियानमार्फत जनतासँग विकास गर्ने वाचा गर्दे लिखित प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved