लोकतन्त्रमा कुनै दलको भविष्य दुईचार दिनको सरकारले मात्र निर्धारण गर्दैन । यदाकदा कुनै नेता र दलका लागि सरकारमा बस्नु भन्दा नबस्नु राम्रो हुन्छ । जनताको मानसिकता असन्तोष, निराशा, वितृष्णा र विद्रोहतिर लक्षित छ भने सरकारमा नहुनु, प्रमुख प्रतिपक्षी दल...