काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर भएको रिट दर्ता भएको छ। अधिवक्ता मनिराम उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।...