काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत चितवन- २ मा भइरहेको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मतगणना अनुसार रास्वपाका उम्मेदवार रवि लामिछानेले ४ हजार ३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मतसहित उनलाई पछ्याइरहेका...