काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव प्रचार क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेकोप्रति नेकपा एमाले नेता भीम रावलले व्यंग्य गरेका छन्। नेता रावलले माओवादी पार्टी र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव प्रचार गरिएको तस्वीरमा घिसिङको...