प्रचण्ड मुस्ताङ प्रस्थान

प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ प्रस्थान गरेका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री  प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन् । सो क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved