संशोधन हालिनु नै आपत्तिजनक भने होइन । उसै त संविधान सर्वस्वीकार्य छैन । जतिबेला संविधान सभाबाट संविधान जारी भयो, त्यसबेला खासगरी मधेस क्षेत्रमा 'ब्ल्याकआउट' नै भएको थियो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved