प्रचण्डले बाबुरामलाई ‘खिइँदै, खिइँदै, खिइँदै पूरै प्रतिक्रियावादीसँग मिलेको, प्रतिक्रियावादीले पनि पत्याउन छोडेर हाँसोको पात्र बनेको’ भन्दै उपहास गरेका छन् । प्रचण्डको यो भनाइमा उपहास मात्र नभएर यथार्थको अंश पनि होला, तर अर्को यथार्थ के पनि हो भने सोही भनाइ...