काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलमाथि खनिएका छन्। एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गर्दै थापाले अभिव्यक्त गरेको समाचार एक अनलाइनमा प्रकाशित भएपछि त्यसलाई सेयर गर्दै प्रचण्ड गालीगलौजमै उत्रिएका हुन्। ओली...