त्यानआनमेन स्क्वायरमा स्वागत समारोहमा सहभागी भएपछि उनलाई त्यहाँ उनलाई गार्ड अफ अनर दिइएको हो । गार्ड अफ अनर लिएपछि प्रचण्डले अहिले चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरिरहेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved