काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदलाई सम्बोधन गर्दैछन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको थियो । हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन-