काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौँ महाधिवेशनका क्रममा सोमबार (१२ पुस) बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल शुरु भएको छ। अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ ओटा समूहमा विभाजन...