प्रकाश स्मृति बक्सिङ

काठ‍माडाैँ। विभागीय टोली एपीएफका पुरन राई र त्रिभुवन आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत पुरुष ५७ केजी स्पर्धाको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसमा जारी प्रतियोगितामा पुरनले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved