प्रकाश सपुतको गीत

प्रकास सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक, विभेदको विरोध

काठमाडौं।  गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved