काठमाडौं । विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले ०८०-८४ ‘शक्ति सञ्चय वर्ष’ भएको बताएका छन् । सामाजिक सञ्जालहरूमा यो अवधि ‘स्वर्णिम युग/वर्ष’ भनेर चर्चा भइरहँदा उपाध्यक्ष परियारले यस्तो बताएका हुन् । “०८०-८४ स्वर्णिम, सत्ता वा शब्दप्रहार युग होइन, रणनीतिक...