प्याराल्गाइडिङ

पोखरामा परराष्ट्रमन्त्रीको प्याराग्लाइडिङ, भन्छन्- पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ

पोखरा । परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे । प्याराग्लाइडिङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved