काठमाडौं। कालिमाटी तरकारी बजारमा प्याजको अभाव हटेको छ । छिमेकी मुलुक भारतले आफ्नो देशबाट निर्यात हुने प्याजमा भन्सार महशुल बढाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली तरकारी बजारमा परेको थियो । भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार महशुल लगाएपछि व्यापारीहरूले प्याज...