पौडेल समूह

प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा  पक्ष हाबी देखिएपछि विपक्षीहरुमाथि साझा उम्मेदवार खडा गरेर अघि बढ्नुपर्ने दबाब सिर्जना भएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई  समेत समेटेर अघि बढ्नुपर्ने आवाज संस्थापन इतर समूहमा उठेको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved