काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा आफूलाई प्रस्ताव गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलका क्रममा सभापति देउवालाई पौडेलले यस्तो आग्रह गरेका हुन् । स्रोतका अनुसार...