नगर प्रहरीले लछारपछार गरेको भिडिओ सार्वजनिक भएसँगै महानगरपालिकाको आलोचना भइरहेको छ। नगर प्रहरीले घुस मागेको आचार्य दम्पतीको आरोप छ। तर, आफूहरूले घुस खुलासा भएको भन्दै प्रतिसोधको लागि प्रहरीमा उजुरी दिएको नगर प्रहरी स्रोतको दाबी छ। नगर प्रहरीले भने घुस...