काठमाडौं। विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ। कतारको स्टेडियम ९७४ मा बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो। यससँगै ३ अङ्क जोडेको पोर्चुगल समूह एचको शीर्ष स्थानमा छ। प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा...