पोते

पोतेमा जीवन उनिरहेकी रमिला

काठमाडौं । पोतेसँग रमिला राईको जीवन नजानिँदो तरिकाले जोडिएको छ । छोरीको स–साना माग पूरा गर्न पोते बुन्ने सीप सिकेकी रमिला अहिले पोतेका दानामै छोरीको भविष्य देख्छिन् । धागोमा पोतेका दाना उनिरहँदा उनलाई जीवनका खुसीहरू उनिरहेको जस्तै लाग्छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved