पोखरेबगर

ग्लोबल आईएमई बैंकको ५२औं एक्सटेन्सन काउन्टर पोखरेबगरमा

म्याग्दी। ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी एक्सटेन्सन काउन्टर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved