सप्तरी। पोखरीको ठेक्काको विवादमा सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि रातिसम्म आफ्नै कार्यालयमा घेराबन्दीमा परेका छन् । सोही प्रदर्शनको विषयमा स्थलगत रिपोर्टिङ पुगेका रेडियो नेपालका पत्रकार सञ्जीव विक्रम शाह माथि जनमत पार्टीका कार्यकर्ताले हातपात गरेका छन्। वडा...