काठमाडौं। निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ। बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा ९कास्की० बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो।...